नेकपा बाजुराका इन्चार्ज गिरफ्तार
काठमाडौँ , ९ असार । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विक ‘एन्डिज’ लाई कैलालीबाट गिरफ्तार गरेको छ । उनलाई कैलालीको बडैपुरबाट सोमबार गिरफ्तार गरिएको भन्दै नेकपाको सेती–महाकाली ब्युराले यथाशीघ्र रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गरी सिङ्गो देश कोरोना महामारीका विरुद्ध जुझिरहेको बेला थोरै पनि मानवीय संवेदनालाई […]
२०७७ असार ९ गते, मंगलवार