राजनीति

जनअधिकार अभियानद्वारा मानवअधिकारको रक्षा गर्न माग

काठमाडौँ । जनअधिकार अभियान नेपालले सुकुम्बासीका घरहरुमा आगो लगाउने ,उनीहरुलाई निर्धात कुटपिट गर्ने कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएको बताउँदै उक्त कायरतापूर्ण घटनामा संलग्न दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता प्रकारका […]

२०७७ श्रावण १० गते, शनिबार

सोनाम सिहं बलको पार्टी सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी मकवानपुरले जिल्ला सदस्य सोनाम सिहं बललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला सेक्रेटरी पासाङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीति विपरीत कार्य गरेको भन्दै सोनाम बललाई पार्टीबाट निस्कासन गरिएको जानकारी गराएका हुन् ।यही असार २४ ते राती मनहरी गाउँपालिका वडा नं ३ डोठे स्थित घरमै सुतिरहेको बेला प्रहरीले बललाई […]

२०७७ श्रावण १० गते, शनिबार

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौँ । आज विहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । वीरगञ्ज महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष […]

२०७७ श्रावण १० गते, शनिबार

नेकपाद्वारा राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेको छ । जिल्ला इन्चार्ज सार्दुलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गते राप्ती नगरपालिका २ मिलनटोल वस्ने चेपाङ समुदायका बासिन्दाहरु निकुन्ज छेउमा गएको समयमा निकुन्ज प्रशासनले अनाहकमा मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गर्दै उक्त घटनाको छानविन गर्न माग गरेका […]

२०७७ श्रावण ९ गते, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्ज घटनाको छानविन हुँदैछ : नेपाली सेना

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकको कुटपिटबाट सर्वसाधारणको मृत्यु भएको घटनाको छानविन भइरहेको जनाएको छ । सेनाले आज एक विज्ञप्ति प्रकाशित गर्दै साउन एक गते निकुञ्जमा घटेको घटनाको छानविन भैरहेको जनाएको हो । सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएपछि सेनाको यस्तो प्रतिक्रिया आएको हो ।विज्ञप्तिमा घटनाबारे आन्तरिक छानविन सुरु […]

२०७७ श्रावण ९ गते, शुक्रबार

नेकपाद्वारा सम्पूर्ण राजबन्दीहरुलाई निसर्त रिहा नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सेती महाकाली ब्युरो इन्चार्ज अाेम प्रकाश पुनसहित विभिन्न जिल्लामा रहेका सम्पूर्ण राजबन्दीहरुलाई सम्मानजनक र निसर्त रिहाइ नगरे अागामी दिनमा निकै ठूलो प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीका सेती महाकाली ब्युरो कार्यालय सचिव छविलालले अाज एक प्रेस विज्ञप्ति जारी गरि यस्तो चेतावनी दिएका हुन् । उनले साउन ६ गते […]

२०७७ श्रावण ८ गते, बिहीबार

जनसरकारद्वारा सहिद परिवार र घाइतेहरूको सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनसरकार हुम्लाले जनयुद्धका सहिद परिवार तथा घाइते योद्धाहरूको सम्मान गरेको छ । सयौँ जनताका बीचमा सहिद परिवार र घाइते योद्धाहरूलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा हुम्ला जिल्ला जनसरकार प्रमुख प्रकाशले स्थानीय तहले विकास निर्माण तथा जनपक्षीय काम गर्नेभन्दा पनि कागज मिलान गरेर करोडौँ रकम अनियमितता गरिरहेको भन्दै सरकारी […]

२०७७ श्रावण ८ गते, बिहीबार

कम्युनिस्ट नेता बरमन बुढाकाे निधन !

काठमाडाैं । कम्युनिस्ट नेता बरमन बुढाकाे उपचारको क्रममा निधन भएकाे छ । ९० बर्षिय बुढाकाे आज बिहान साढे ४ बजे पाटन अस्पतालमा निधन भएको हो । लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पूर्वसांसद हुन्। बुढा २०४८ सालमा भएको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट विजयी भएका थिए ।पछिल्लो समय ललितपुर एकान्तकुनामा […]

२०७७ श्रावण ७ गते, बुधबार

आज मध्यरातबाट ‘लकडाउन’ अन्त्य !

काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएक हुन् ।मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात […]

२०७७ श्रावण ६ गते, मंगलवार

दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले उक्त मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई साउन ४ गते साँझ काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको बताएका छन । अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले उनलाई संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा दलित नागरिक समाजद्वारा संयुक्तरुपमा आयोजित रुकुम पश्चिम सोतीनरसंहार बारे रास्ट्रिय मानवअधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यमा मानवअधिकारकर्मी तथा सरोकारवालासँगको […]

२०७७ श्रावण ५ गते, सोमबार