नेकपा बृहत -यालीसहितको जनसभा गर्दै : मुख्य वक्ता महासचिव विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसकाे अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । सो सभालाई पार्टीका महासचिव विप्लव सीलगायतका नेताहरूले सम्बाेधन गर्ने बताईएको छ ।उक्त सभा हुनुअघि मध्याह्न १२ बजेबाट काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा हुने बताइएको […]
२०८१ मंसिर ८ गते, शनिबार