राजनीति

नेपाल कम्युनिस्ट पार्टी बैतडीद्वारा सुदुरपश्चिम वन्दको पुर्वसन्ध्यामा मशाल जुलुस !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी,बैतडीले पुर्व निर्धारित कार्यक्रम अनुसार सुदुरपश्चिम वन्दको पुर्वसन्ध्यामाआज साँझ मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । पुर्चौंडी,डिलाशैनि,दोगडा केदार,पाटन लगायत जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रमहरु भएका छन् । कोभिड-१९,वाढी,पहीरोका कारण आक्रान्त भएका जनताहरुको उद्दार,राहत वितरण,मनोवैज्ञानिक परामर्श र सचेतना कार्यक्रम सन्चालन गरीरहेको अवस्थामा पनि आफ्ना पार्टीका नेता कार्यकर्ताहरु माथिको गिरफ्तारी,धर पकड,झुठा मुद्दा लगाउने काम […]

२०७७ श्रावण ५ गते, सोमबार

नेकपाले साउन ६ गते सुदुरपश्चिम प्रदेश वन्द राखेपछि कांग्रेसले ५ गते नै मनायो बिपि स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले साउन ६ गते सुदुर पश्चिम प्रदेश वन्द राखेकोले तरुण विद्यार्थीले बिपि कोइरालाको ३८औं स्मृति दिवसको कार्यक्रम ६ गतेको साटो ५ गते नै राखेको छ । नेपाली कांग्रेसले सकभर राष्ट्रवादी र सरकार बिरोधि शक्ति बिच भिडन्त नहोस भनेर ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउनपछि […]

२०७७ श्रावण ५ गते, सोमबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न आव्हान

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ८१ वर्षीय माक्र्सवादी चिन्तक एवम् विश्व प्रशिध्द तेलगु क्रान्तिकारी कवि तथा भारतीय जनताका बुध्दिजीवी वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न विश्वभर क्रियाशील मानवअधिकारवादी संघ- संगठनहरु , लेखक तथा पत्रकारहरु, साहित्यकारहरु ,विद्वानहरु , बुध्दिजीवीहरु समक्ष हार्दिक आह्वान गर्दै उनको शीघ्र र बिना सर्त रिहाइका लागि भारतीय फासीवादी […]

२०७७ श्रावण ५ गते, सोमबार

नेकपाद्वारा पहिरोले भत्केको सडक मर्मत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरले वर्षाले गर्दा पहिरो गएपछि बाटो अवरुद्ध भएर बजार जान–आउनबाट वञ्चित भएकाले जिल्ला पार्टीको नेतृत्वमा मर्मत गरी सञ्चालनमा ल्याएको छ । यसबाट स्थानीय जनताले राहत पाएका छन् । जिल्ला जनसरकार प्रमुख विशाल, युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाश, अखिल (क्रान्तिकारी) नवलपुर जिल्लाका उपाध्यक्ष स्वरूपसहित पाँचजनाको नेतृत्वमा एक दर्जनभन्दा बढी स्थानीय […]

२०७७ श्रावण ५ गते, सोमबार

सत्ताधारी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौं । सत्ताधारी नेकपा स्थायी कमिटीको बैठक साउन ६ गते ११ बजेसम्मका लागि पुनः स्थगित भएको छ । आज अपरान्ह ३ बजेका लागि तय भएको बैठक विज्ञप्ति निकाल्दै स्थगित भएको जानकारी दिइएको छ । के कारण बैठक स्थगित भएको भन्ने बारे खुलाइएको छैन् । यसअघि शनिबार बसेको पार्टीको सचिवालय बैठकले पनि विवाद समाधानको गाँठो फुकाउन […]

२०७७ श्रावण ४ गते, आईतवार

साउन ६ गते सुदुर पश्चिम प्रदेश वन्द !

काठमाडौँ, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी बैतडीले शान्तिपूर्ण तरीकाले जनसेवाका काममा सहभागि भईरहदा सेति महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन, व्युरो सदस्य .पुर्णिमा तथा विगत ६ महिना लामो समय देखि वैतडी जिल्लाको गैर न्यायिक हिरासतमा रहेका युवा संगठन,नेपालका तत्कालीन जिल्ला अध्यक्ष .लोकेश धामि र करण ऐरलाई तत्काल स-सम्मान रिहाईको माग गरेको छ । सो […]

२०७७ श्रावण ३ गते, शनिबार

बुद्धिजीवी सङ्गठनद्वारा वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिमार्फत राजनीतिक महाविस्फोट गर्न आह्वान

काठमाडौँ , ३ साउन । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकार र सत्ताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाविराधी हर्कत बढिरहेको भन्दै घोर भत्र्सना गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण श्रमजीवी किसान, मजदुर, युवा, विद्यार्थी, वुद्धिजीवी, सुरक्षाकर्मी, उद्यमी/व्यवसायी, राष्ट्रिय पुँजीपति, कर्मचारी, पत्रकार, पेसाकर्मी र सम्पूर्ण देशभक्तलाई दलाल संसदीय व्यवस्थाको भ्रममा नपर्न र भाबी […]

२०७७ श्रावण ३ गते, शनिबार

रोल्पा इन्चार्ज बिजुलीलाई तत्काल रिहा नगरे शक्तिशाली जनप्रतिरोध !

काठमाडौँ , ३ साउन । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले रोल्पा इन्चार्ज कलम थापा ‘बिजुली’ लाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे शक्तिशाली जनप्रतिरोध गर्ने बताएको छ । राप्ती ब्युरो इन्चार्ज समरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ढाडको अपरेसन गरेर आराम गरिरहेको बेला साउन २ गते सुनिल गाउँपालिका वडा नं. ६ बाट […]

२०७७ श्रावण ३ गते, शनिबार

युवा सङ्गठनद्वारा बललाई तत्काल रिहा गर्न माग

काठमाडौँ , ३ साउन । युवा सङ्गठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ । बललाई असार २४ गते राती मकवानपुरको मनहरी नगरपालिका वडा नम्बर ३ स्थित आफ्नै निवासबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको र हालसम्म पनि रिहा नगरेकाले केन्द्रीय समितिको ध्यानाकर्षण भएको भन्दै सङ्गठनले […]

२०७७ श्रावण ३ गते, शनिबार

नेकपा सेती–महाकाली ब्युरोद्वारा सरकारी दमनविरुद्ध सङ्घर्षको उदघोष

काठमाडौँ , २ साउन । सरकारले नेकपाका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरेपछि उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको छ । कोरोना भाइरस र बाढीपहिरोले निम्त्याएका समस्याहरू समाधानका लागि उदार तथा रचनात्मक कार्यक्रममा जुटिरहेको बेला सरकारले आफ्नो पार्टीका नेता–काकार्यकर्ताहरूलाई कृत्रिम मुद्दा बनाएर अराजनीतिक, अमानवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गिरफ्तार […]

२०७७ श्रावण २ गते, शुक्रबार