एआईजी थापा महानिरीक्षक बन्ने प्रवल सम्भावना
काठमाडौं, २३ असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अवकाश पाउँदैछन् । उनि ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अनिवार्य अवकाश हुन लागेका हुन् । ज्ञवाली अवकाश हुने भएपछी नयाँ महानिरीक्षक को होला भन्ने चर्चा व्यापक भै रहेको छ । हाल एआईजी रहेका शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये कुनै एकलाइ महानिरीक्षक बनाउने तयारी रहेकाे […]
२०७७ असार २३ गते, मंगलवार