नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १८ घाइते
काठमाडौं, १५ असार । नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन । सर्लाहीको धनकौल गाउँपालिकास्थित रामनगरमा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो । घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । […]
२०७७ असार १५ गते, सोमबार