सांसद सरिता गिरीको पुतला दहन
काठमाडौं, ३१ जेठ । युवा सङ्गठन कैलालीले भारतीय चेली रहेकी समाजवादी दलकी सांसद सरिता गिरीले नेपालको राष्ट्रिय अखण्डताविरुद्ध बोलेको भन्दै उनको पुतलादहन गरेको छ । केही समयअगाडि भारतीय साम्राज्यवादले नेपालको भूमि लिपुलेकमा हस्तक्षेप गरी चीन जोड्ने ब्यापारिक मार्गको उद्घाटन गरेको थियो । गुन्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने व्यापारिक मार्ग उद्घाटन गर्दासमेत भ्रष्ट, […]
२०७७ जेष्ठ ३१ गते, शनिबार