‘ सोती नरसंहार : विश्व मानव सभ्यतामाथि कलंक’
काठमाडौं , २४ जेठ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सोती ( चौरजहारी ) नरसंहार : विश्व मानव सभ्यतामाथि कलंक भएको बताएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । उनले प्रेम बिवाहको विषयलाई आधार बनाएर जातीय विभेदका कारण उक्त निरसंस , पाशकिक […]
२०७७ जेष्ठ २४ गते, शनिबार