भारतीय अतिक्रमणको विरोध, गुरुङ र कँडेलसहित ११ गिरफ्तार
काठमाडौँ , २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ, जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष टिका कँडेलसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुँनेमा कुमार घिसिङ, करण श्रेष्ठ, महेश तामाङ, विषम लगायत ११ जना रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो १२ बजेतिर काठमाडौँको घण्टाघर नजिकैबाट गिरफ्तार गरिएको […]
२०७६ कार्तिक २५ गते, सोमबार