गिरफ्तारीमा परेका ने.क.पा. केन्द्रीय नेताहरु
काठमाडौं, २९ बैशाख । सरकारले नेपाल कम्युनिस्ट पार्टी र उसका गतिविधिमाथि प्रबिन्ध लगाउने गत फागुन २८ मा निर्णय गरेयता आजसम्म ने.क.पा. का केन्द्रीय नेतालगायत कार्यकर्ता र समर्थकहरुलाई प्रहरीले गिरफ्तार गर्ने र विभिन्न अभियोगमा प्रहरी हिरासतमा राख्दै आएको छ । ने.क.पा. का केन्द्रीय नेतालगायत कार्यकर्ता र समर्थकहरुलाई प्रहरीले ज्यान मार्ने उद्योग, विष्फोट, कर्तव्य ज्यान , हातहतियार […]
२०७६ बैशाख २९ गते, आईतवार