नेता पौडेलका पिताको निधन, विप्लवद्धारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलका बुबाको निधनप्रति महासचिव विप्लवले हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलका पिता भुवानीप्रसाद पौडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भावविह्वल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलका बुवा […]
२०७५ माघ २० गते, आईतवार