प्रचण्ड र बादल ‘लाल गद्दार’
काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले पुष्पकमल दाहाल (प्रचण्ड) र बादललाई ‘लाल गद्दार’ घोषणा गरेका छन् । बझाङ सदरमुकाम चैनपुरमा नेकपाले आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड र बादललाई ‘लालगद्दार’ घोषणा गरेका हुन् । यस अघि बर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादलले त्यही बझाब सदरमुकाम चैनपुरको मञ्चबाट पुष्पकमल […]
२०७५ पुष ४ गते, बुधबार