राजनीति

नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बुद्धिजीवीहरुको चिन्ता

काठमाडौं , २२ असोज । भारतीय राजनीतिज्ञ तथा बुद्धिजिवीहरुले नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहारको मुजफ्फरपुरमा आयोजित ‘भारतीय सुरक्षाको परिप्रेक्ष्यमा नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा सहभागी भारतीय राजनीतिज्ञ तथा बुद्धिजिवीहरुले पछिल्लो समयमा नेपालमा बढेको चिनियाँ गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् । राष्ट्रिय सुरक्षा जागरण मञ्चले गरेको कार्यक्रममा विश्वविद्यालयका प्रध्यापकहरुले नेपालमा चिनियाँ […]

२०७५ आश्विन २२ गते, सोमबार

नेकपा कास्कीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तिब

काठमाडौं , २० असोज । नेपाल कम्युनिस्ट पार्टीले सुरू गरेका ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ अन्तरगत अहिले कास्कीका गाउँ गाउँमा पनि अभियानकर्मी खटिएका छन् । कास्कीका नेकपाका नेता–कार्यकर्ता जिल्लाका विभिन्न गाउँँमा पुगेका छन्। अभियान अन्तरगत नेता–कार्यकर्ताहरू कास्कीका हरेक गाउँ र हरेक टोलमा पुगेका हुन् । अभियानका क्रममा नयाँ कास्की भनेर परिचय बोकेको मादी गाउँपालिकामा सयौं […]

२०७५ आश्विन २० गते, शनिबार

माइक्रोबस चालकले अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौं , २० असोज । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले […]

२०७५ आश्विन २० गते, शनिबार

नेकपा चितवनद्वारा संगठन विस्तार र सुदृढिकीकारण अभियान सम्पन्न

काठमाडौं, १७ असोज । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिले डेढ महिने ‘संगठन सृदृढिकीकरण र विस्तार अभियान’ सम्पन्न गरेको छ । भदौ १ गतेबाट शुरु भई असोज १५ गतेसम्म चलेको उक्त अभियानले सरकारले नेपाल कम्युनिस्ट पार्टीबारे जनतामामाझ् फैलाएको भ्रम र दुष्प्रचार चिर्न सफल भएको नेकपा चितवनले जनाएको छ । देशकै महत्वपूर्ण र सामरिक महत्वका जिल्ला […]

२०७५ आश्विन १७ गते, बुधबार

‘मानव अधिकारलार्इ सिमित घेरा भित्र राखिदैछ’

काठमाडौं , १५ असोज । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा भएको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले अहिलेको राज्यसत्ता पुजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, हत्या, हिंसा दिनप्रतिदिन बढ्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले पुजीवादी […]

२०७५ आश्विन १६ गते, मंगलवार

योङ रेड फोर्सका सदस्य शाहीको हत्या

काठमाडौं, १४ असोज । योङ रेड फोर्स (वाईआरएफ)का सदस्य युवा वीरबहादुर शाहीको निर्मम तरिकाले हत्या गरिएको छ । यही असोज १२ गते जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला बिच बाटोमा उनको हत्या गरिएको थियो । कार्यक्रमस्थलबाट करिब एक किलोमिटर टाढा लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारिएको थियो । शाहीको हत्यापछि […]

२०७५ आश्विन १५ गते, सोमबार

असलको रिहाईको माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर

काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई गैर कानूनी थुनामा राखेका भन्दै रिहाई माग राखेर आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोेच्च अदालतमा दायर भएको छ । रिट निवेदन डीपी शर्माले दायर गरेका हुन् । नेता असललाई अहिले आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि भन्दै मकवानपुर प्रहरीको हिरासत राखिएको छ । यस […]

२०७५ आश्विन १४ गते, आईतवार

‘राज्य कहाँ छ हामीलाई पनि अनौठो लाग्छ’

काठमाण्डौ, १३ असोज । रुपन्देहीका अधिकारकर्मी,बुद्धीजीवि, नागरिक समाजका अगुवा तथा राजनीतिक दलले मानवअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले मानव अधिकारको संरक्षण गर्नुपर्नेमा उल्टै विचार तथा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको बताए । सरकार परिवर्तन भएपनि समाजिक सत्ता परिवर्तन हुन नसकेको उनीहरुको ठहर छ । […]

२०७५ आश्विन १३ गते, शनिबार

‘रावत अध्यक्ष रहेको संगठन आधिकारिक होईन , कारवाहीमा परिसकेका व्यक्तिले मेरो नाम दुरुपयोग गरे ‘

काठमाडौं, १२ असोज । क्रान्तिकारी पत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य जगदिशनाथ योगी ’राजकुमार‘ले पार्टी र संगठनको कारवाहीमा परिसकेका व्यक्तिले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन । केन्द्रीय सदस्य योगीले विज्ञप्ति निकाल्दै संगठनले आफ्नो अभियान तिब्र पारिरहेका बेला केही गलत र संगठन तथा मातृ पार्टी नेकपाको कारवाहीमा परिसकेका व्यक्तिले छुट्टै संगठन बनाएको भनेर भ्रम फैलाएको […]

२०७५ आश्विन १३ गते, शनिबार

नयाँ श्रम सम्झौताका लागि मलेशियासँग छलफल हुँदै

काठमाडौँ, १२ असोज । नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन अाज नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको छ । कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको […]

२०७५ आश्विन १२ गते, शुक्रबार