प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं, ३१ जेठ । नेपाल विद्यार्थी संघ ताप्लेजुङले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत संघले ओलीको पुत्ला दहन गरेको हो । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित सदरमुकाम फुङलिङमा आज विहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । देशव्यापी रुपमा […]
२०७५ जेष्ठ ३१ गते, बिहीबार