सरकारी कर्मचारीका सन्तान सरकारी विद्यालयमा पढाउनुपर्ने
काठमाडौ, २६ असोज । सरकारी तलव भत्ताखाने सरकारी कर्मचारी, शिक्षकहरुले अनिवार्यरुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । त्यसो नगरिए उनीहरुलाई कारवाही हुने र उनीहरुको तलव सुविधाबाट विद्यालय पढाउने रकम समेत कट्टा हुने भएको छ । सरकारले शिक्षा ऐन संशोधनपछि सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको शिक्षामन्त्री शिक्षामन्त्री धनीराम […]
२०७३ आश्विन २६ गते, बुधबार