प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै
काठमाडौं, २ असोज । भदौं ३० गते भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री प्रचण्डले तीन दिनको भारत बसाईमा गरिएका भेटवार्ताबाट भारतसँगको सम्बन्ध सुधार्न सफल भएको दावी गरेका छन् । काठमाडौं फर्कनु अगाडी उनले योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली पीठको भ्रमण गर्नेछन् । यसअघि, नेपालमा लगानी गरेका भारतीय उद्योगी […]
२०७३ आश्विन २ गते, आईतवार