ओलीको कुर्सि जोगियो , ३ बजे संसदलाई सम्बोधन गर्ने
काठमाडौ, २३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको वार्ता असफल भएको छ । वर्तमान सरकार ढाल्ने र दाहालको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावमा दाहाल सहमत नभएपछि वार्ता असफल भएको बताइएको छ । यी दुई नेताबिचको वार्ता असफल भएपछी प्रधानमन्त्री केपीशर्मा ओलीलाई हटाउने प्रपन्च फेल भएको छ […]
२०७३ बैशाख २३ गते, बिहीबार