कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउ : अर्थविद्
काठमाडौं, १४ वैशाख । अर्थविद्हरुले कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउन आग्रह गरेका छन् ।आज राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले विगतका वर्षहरुमा बजेटको कार्यान्यन नै प्रमुख समस्या हुने गरेको भन्दै यस वर्ष कार्यान्वयन गराउनसक्ने बजेटमात्रै ल्याउन सुझाव दिएका हुन् । कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले विकास निर्माणको काम छिटो सुरु गर्नुपर्ने र भूकम्पपछि पुनःनिर्माणको काम […]
२०७३ बैशाख १४ गते, मंगलवार