विमानस्थल गौचरणमा परिणत
काठमाडौ, ९ बैशाख । वि.स.२०३६ सालबाट सञ्चालनमा आएको रोल्पाको बडाचौर विमानस्थल सरोकारवाला निकायले ध्यान नदिँदा गौचरणमा परिणत भएको छ । सो विमानस्थल २०४६ सालदेखि बन्द छ । २६ वर्षदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा सरोकारवालाहरुले पहल नगरेको भन्दै स्थानीयबासिन्दा आक्रोसित भएका छन् । २०३६ सालमा रोल्पाको बडाचौरमा विमान अबतरण हुँदा स्थानीय जति हर्षित देखिन्थे अहिले त्यत्तिनै […]
२०७३ बैशाख ९ गते, बिहीबार