मोर्चा प्रधानमन्त्रीको राजीनामाको पक्षमा
काठमाडौं, ६ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति सुशील कोइराला र मोर्चाबीचको वार्तामा मोर्चाका नेताले यस्तो माग ल्याएको स्रोतले जनायो भने सोमबारको अन्नपूर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ । मोर्चाका नेता एवं तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले कोइरालासँग शनिबार भएको भेटमा […]
२०७२ पुष ६ गते, सोमबार