ईयूले गल्ती सच्यायो
काठमाडौं, २४ चैत । ईयूले गल्ती सच्याउँदै पुन नेपालको संविधानलाई स्वागत गरेको छ । नेपालको संविधान अपूर्ण रहेको भारत–ईयू संयुक्त विज्ञप्तिपछि विवादमा तानिएको ईयूको तर्फबाट राजदूत रिन्छे टेरिन्क मंगलबार परराष्ट्र मन्त्रालय पुगेर आफूहरुको पुरानै अडान कायम रहेको जनाएकी हुन् । युरोपियन युनियन (ईयू) ले नेपालमा संविधान जारी भएलगत्तै स्वागत गरेको पुरानै अडानमा रहेको प्रष्टिकरण दिएको […]
२०७२ चैत्र २४ गते, बुधबार