भारतभित्रै मोदीको चर्को विरोध
काठमाडौं, २० कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिको भारतभित्रै चर्को विरोध हुन थालेको छ । नेपालमाथि नाकाबन्दी गरेर गरेर हाहाकार सिर्जना गराएको भन्दै मोदीको नेपाल प्रतिको नीतिको बिरोध गर्दै भारतीय सञ्चारमाध्यमहरुले नेपालसँगको सम्बन्ध सुधार गर्न सम्पादकीय व्लेखेका छन भने भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले नेपाललाई नधम्क्याउन मोदिलई चेतावनी दिएको छ । नेपालमा अत्यावश्यक सामग्रीको […]
२०७२ कार्तिक २० गते, शुक्रबार