एजेन्ट खारेज गर्ने संघको निर्णय
काठमाडौँ, २९ माघ । वैदेशिक रोजगार व्यवसायी संघले एजेन्ट खारेज गर्ने निर्णय गरेको छ ।एजेन्टका कारण वैदेशिक रोजगारमा जाने कामदार ठगिएको भन्दै संघले सो निर्णय गरेको हो । वैदेशिक रोजगार ऐनमा एजेन्टले निले शुल्क नतोक्दा एजेन्टले मनपरि शुल्क लिएको र एजेन्टका नाममा दलाल सक्रिय भएपछि एक महिना भित्रमा एजेन्ट खारेज गरिसक्न संघले व्यवसायीलाई परिपत्र गरेको […]
२०७२ माघ २९ गते, शुक्रबार