राजनीति

पूर्वका नौं जिल्ला बन्द

काठमाडौं, २८ साउन ।संघीय लिम्वुवान पार्टी नेपालले सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै आज पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, […]

२०७२ श्रावण २८ गते, बिहीबार

‘ राज्य धर्ममा तटस्थ हुनुपर्छ’

काठमाडौँ, २७ साउन । राजनीतिक पार्टीका नेता र राजनीतिक विश्लेषकले नयाँ संविधानमा धर्मप्रति राज्य तटस्थ हुनुपर्ने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक व्यवस्था’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ संविधानमा राज्य धर्मप्रति तटस्थ हुनुपर्ने बताए । “राज्य धर्म […]

२०७२ श्रावण २७ गते, बुधबार

सुर्खेतमा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्यु

काठमाडौँ, २७ साउन । जिल्ला प्रशसान कार्यालय सुर्खेतले अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शन हुन थालेपछि आजपनि बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कर्फ्युको घोषणा गरेको छ । मध्यपश्चिमका सबै जिल्लालाई टुक्र्याउन नहुने भन्दै आइतबारदेखि भएको प्रदर्शनमा सोमबार ३ जनाको ज्यान गएको थियो । उनीहरुको शव परिवारले अझै बुझ्न मानेका छैनन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार […]

२०७२ श्रावण २७ गते, बुधबार

एसएसबिद्वारा विविद्यार्थी टोली मुक्त

काठमाडौँ,२७ साउन । भारतीय सिमा सुरक्षा बल (एसएसवि) ले नियन्त्रणमा लिएका बैद्य माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थी टोलीलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुक्त गरिएको छ । लिपुलेक खारेजीको माग गर्दै दार्चुला पुगका टोलीलाई भारतीय सुरुक्षाबलले नियन्त्रणमा लिएपछि झण्डै ४ घण्टा पछि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्त गरिएको दार्चुला प्रमुख जिल्ला अधिकारी प्रम सिंह कुँवरले बताए । […]

२०७२ श्रावण २७ गते, बुधबार

तराईका २२ जिल्ला बन्द

काठमाडौ, २७ साउन । थरुहट तथा थारुवान संघर्ष समितिले छुट्टै थरुहट प्रदेशको माग गर्दै आजदेखि तराईका २२ जिल्ला बन्दको आह्वान गरेका छन् । थारुहरुको वाहुल्यता रहेका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित कपिलबस्तु, रुपन्देही र नवलपरासीसम्म बन्द आह्वान गरिएको हो । बन्दका कारण तराईका २२ जिल्ला प्रभावित भएका छन् । यी जिल्लामा उद्योग, कलकारखाना, शिक्षण संस्थान […]

२०७२ श्रावण २७ गते, बुधबार

संविधानसभामा घम्साघम्सी

काठमाडौं,२६ साउन । आजदेखि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको संविधानको पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमा माथि संविधानसभामा छलफल सुरु भएको छ । संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमाथि छलफल होस भन्ने प्रस्ताव राखेपछि त्यसमाथि छलफल सुरु भएको हो । तर राप्रपा नेपाल र केही मधेस केन्द्रित दलले भने प्रस्तावित […]

२०७२ श्रावण २६ गते, मंगलवार

साउनभित्र संविधान नाउने निश्चित

काठमाडौ, २६ साउन । राजनीतिक दलहरूको साउनभित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता पूरा नहुने देखिएको छ । साउन मसान्तभित्र नभ्याइने देखिएपछि नेताहरू भदौको दोस्रो सातासम्म संविधान जारी गर्ने तयारीमा छन् । सीमांकनका विषयमा मुलुकभर चर्केको विरोध प्रदर्शनले दलहरु सीमांकनका विषयमा गरेको सहमति पुनःविचार गर्ने तयारी गरेका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन […]

२०७२ श्रावण २६ गते, मंगलवार

सुर्खेतमा कर्फ्यु

काठमाडौं,२५ साउन । अखन्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु हुनुको साथै अन्य घाइते भएका छन् । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको घर अगाडि प्रहरीसँग झडप भएको र त्यसक्रममा प्रहरीले चलाएको गोली लागि ४५ वर्षीया टीकाराम गौतमको निधन भएको जनाइएको छ । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन थुप्रै सेल अश्रुग्यास […]

२०७२ श्रावण २५ गते, सोमबार

राजेश्वर देवकोटाको निधन

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय) का अध्यक्ष राजेश्वर देबकोटाको आज बिहान निधन भएको छ । वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन भएको हो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गर्दा गर्दै सोमबार विहान देवकोटाको निधन भएको हो । उनी पछिल्लो समय निमोनियाबाट पीडित थिए । उनको पार्थिव शरिरलाई विहान ११ बजे […]

२०७२ श्रावण २५ गते, सोमबार

‘ कर्नालीलाई फेरी पनि उत्पीडनमा पार्ने प्रवल संभावना ‘

काठमाडौ, २४ साउन । कर्नालीका सभाषदहरुले नयाँ प्रस्तावित संघीय खाकाप्रति ब्यापक असहमति जनाएका छन् । उनीहरुले आफ्नो ध्यानाकर्षण पत्र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई बुझाउँदै सो असहमति जनाएका हुन् । यसरी फरक मत राख्ने सभासदहरुमा जीवनबहादुर शाही, हुम्ला, महेन्द्र बहादुर शाही, कालिकोट, तुलराज विष्ट, कलिकोट, ललिजंग शाही, जुम्ला, रिता शाही, हुम्ला र गोमा कुँवर, […]

२०७२ श्रावण २४ गते, आईतवार