विश्व आदिवासी दिवस मनाइदै
काठमाडौं, २४ साउन । आज अगस्ट ९ तारिख अर्थात विश्व आदिवासी दिवस , नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको अह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वभरी छरीएर रहेका आदिवासीहरुलाई एकत्रित बनाउन तथा उनीहरुको आवाजलाई बलियो बनाउने उद्धेश्यले यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघले आदिवासीहरुको स्वास्थ्य र […]
२०७२ श्रावण २४ गते, आईतवार