माओवादी बझाङ्गले सभा समारोह बहिष्कार गर्ने
काठमाडौँ । नेकपा माओवादी बझाङ्गले सभा समारोह बहिष्कार गर्ने भएको छ । माओवादीको केन्द्रिय निर्देशन अनुसार नेताहरु जिल्लामा हुने गरेका सर्बदलिय,सर्वपक्षिय बैठक तथा सभा समारोहमा उपस्थिति नहुने भएका हुन । जिल्लामा विकास निर्माणमा आएको बजेटको सहि सदुपयोग भए वा नभएको बारे तथ्यांक लिने योजना रहेको नेकपा माओवादीका सह सचिव चन्द्र सिंहले बताए । उनले भने […]
२०७१ फाल्गुन १९ गते, मंगलवार