संविधानसभाको आजको बैठकपनि शोक प्रस्ताव मै सिमित हुने
काठमाडौ, ६ बैशाख । संविधानसभाको बैठक आज बस्दैछ । एकसाता अघि शोक प्रस्ताव पारित गर्दै सकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।तर आजको बैठक पनि औपचारिकतामा मात्र सीमित हुनेछ । गएको बुधबार राती पूर्व प्रधानमन्त्री तथा संविधानसभाका ज्येष्ठ सदस्य सुर्यबहादुर थापाको निधन भएकाले आज पनि शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेका संविधानसभा सचिवालयले […]
२०७२ बैशाख ६ गते, आईतवार