भोलिदेखि सडक आन्दोलन : विपक्षी मोर्चा
काठमाडौं, १२ माघ । एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले सत्तारुढ दल र संविधानसभाका अध्यक्षले संविधान निर्माणमा सहमतिको साटो प्रक्रिया सुरु गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।संविधानसभामा सभाध्यक्ष सुवास नेम्वाङले आइतबार बहुमतीय प्रणालीमा गएर प्रश्नावली निर्माण समिति गठन गरेको विरोधमा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले मंगलबार (भोलि)देखि नै आन्दोलन गर्ने निर्णय गरेको हो ।मोर्चामा […]
२०७१ माघ १२ गते, सोमबार