एमाओवादी नेतृत्वको मोर्चाद्धारा आन्दोलनको घोषणा
काठमाडौं । संविधानसभा भित्र र बाहिर रहेका ३० दलले पहिचानसहितको संविधान जारी गर्नका लागि दबाब दिन भन्दै आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।संविधानसभाभित्रका १९ र बाहिरका ११ दलको सोमबार बेलुका एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । ३० दलले यही पुस १९ गते देशका सबै […]
२०७१ पुष ८ गते, मंगलवार