एलडिओ माथि भएको दुव्यवहारको कर्मचारीद्धारा बिरोध
काठमाडौ, २८ फागुन । स्थानिय बिकास अधिकारी प्रेमराज गिरीमाथी हिजो भएको दुव्यवहारको बिरोधमा जिल्ला बिकास समिति गोरखाका कर्मचारीले आज कार्यलयका सवै कामकाज ठप्प पारेका छन् । एकिकृत नेकपा माओाबादीका नेता कार्यकर्ताले हिजो कार्यकक्षमै पुगेर स्थानिय बिकास अधिकारी गिरी लाई दुव्यवहार गरेका बिरोधमा कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन । कर्मचारीहरुले सांकेतिक बिरोध स्वरुप आज कलम बन्द […]
२०७१ फाल्गुन २८ गते, बिहीबार