नेकपा गोरखाद्वारा क्रान्तिका हरेक मोर्चा सफल पार्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गोरखाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार गोरखा जिल्ला सदरमुकाम गोरखा बजारमा नेकपाका केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षतामा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। नेकपाका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इञ्चार्ज कपिल सीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा गोरखा नगरपालिका इन्चार्ज […]
२०८१ जेष्ठ २९ गते, मंगलवार