एमालेको महाधिवेशन लम्बिने
काठमाडौ, २५ असार। आज सकिने भनिएको नेकपा एमालेको नवौं महाधिवेशन अझै लम्बिने भएको छ ।केही प्रतिवेदन पारित हुन बाँकी रहेको र निर्वाचन प्रक्रिया सुरु नभएकाले महाधिवेशन अझै केही दिन लम्बिने भएको हो ।काठमाडौको भृकुटीमण्डपमा गएको १९ गते सुरु भएको महाधिवेशनमा विधान संशोधन सहित अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन टुंगो लगाउन बाँकी नै छ । […]
२०७१ असार २५ गते, बुधबार