राजनीति

संबिधानसभा भंग गर्नुपर्छ : बादल

काठमाडौ, पुस ९ – नेकपा-माओवादी महासचिव रामबहादुर थापा बादलले वर्तमान संबिधानसभा भंग नगरेसम्म नेपालको समस्या समाधान नहुने बताएका छन् । नेपालगन्जका पत्रकारसगको भेटमा बादलले दोस्रो संबिधानसभा निर्वाचनमा जनताले राजनीतिक दललाइ दिएको जनमत र निर्वाचनको उक्त बिधि लोकतान्त्रिक प्रकृया नभएको दाबि गरे ।दलहरुको राजनीतिक सभाबाट समस्याको समाधान खोज्नु पर्ने पक्षमा बादल देखिएका थिए । ‘हरेक निर्वाचन […]

२०७० पुष ९ गते, मंगलवार

काङ्ग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौ, ९ पुस । नेपाली कांग्रेसले समानुपातिक सभासद चयनका विषयमा आज दिउँसो बस्ने संसदीय समितिमा छलफल हुने भएको छ ।आज नाममा मोाटामोटी सहमति भएपछि भोलि केन्द्रीय समितिबाट टुङ्गो लगाउने काङ्ग्रेसले जनाएको छ । समानुपातिक सभासद चयनका विषयमा छलफल गर्न समितिको बैठक दिउँसो १ बजे बोलाइएको प्रवक्ता दीलेन्द्रप्रसाद बडुले जानकारी दिए ।उनका अनुसार यसअघि भएकालाई सकेसम्म […]

२०७० पुष ९ गते, मंगलवार

समाजवादी पत्रकार र उत्तर कोरीयाको कन्सुलर रिम बीच भेट

काठमाण्डौ, ८ पुस – अन्तराष्ट्रिय समाजवादी पत्रकार मञ्चले समाजवादी मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्ने बताएको छ । मञ्चले सोमबार उत्तर कोरीयाको नेपाल स्थित राजदुतावासका कन्सुलर रिमसँगको भेटघाटमा सो जानकारी दिएको हो । कन्सुलर रिमले अमेरीकी साम्राज्यवादले अफवाह फैलाए जस्तो देश उत्तर कोरीया नभएको दावी गरेका थिए ।उनले नेपालका समाजवादी पत्रकार मञ्चका अध्यक्ष दिपेन्द्र रोकाया , उपाध्यक्ष […]

२०७० पुष ८ गते, सोमबार

संविधानसभा अस्वीकार्य : ३३ दलिय मोर्चा

काठमाडौ,७ पुस – नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले दोस्रो संविधानसभालाई अस्वीकार गर्दै कुनै पनि प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।मोर्चा्को हिजो बसेको बैठकले दोस्रो संविधानसभाबाट नागरिकको संघीय गणतन्त्रात्मक संविधान बन्न नसक्ने र राष्ट्रिय दृष्टिले पनि झनै राष्ट्रघाति भएको भन्दै संविधानसभाको कुनै प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।मोर्चाले निकालेको विज्ञप्तिमा नयाँ संविधान निर्माणका लागि […]

२०७० पुष ७ गते, आईतवार

विश्वकप ट्रफी नेपाल ल्याइदै

काठमाडौं, ६ पुस । विश्वकप ट्रफी प्रदर्सनको लागि आज नेपाल ल्याइदै छ ।‘फिफा वल्र्डकप ट्रफी टुर’को टोलीले आज भुटानबाट फिफको ट्रफीलाई नेपाल भित्र्याउनेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार ट्रफी बोकेको विमान आज रमति साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।पहिलोपठक नेपाल भित्रिने विश्वकप ट्रफी सिमित व्यक्तिले मात्रै हेर्न पाउने भएका छन् । एन्फा […]

२०७० पुष ६ गते, शनिबार

चिनियाँ टोली फर्किदै

काठमाडौ, ५ पुस । गतमंगलबार नेपाल भ्रमणमा आएको चीनको उच्चस्तरीय राजनीतिक टोली आज स्वदेश फर्किने भएको छ ।स्वदेश फर्किनु अघि राजनीतिक भेटवार्ता जारी राखेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य एवम् एसिया तथा प्रशान्त क्षेत्र मामिलासम्बन्धी उपमन्त्री आई पिङको टोलीले नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा माओवादीसँग छलफल गरेको थियो । […]

२०७० पुष ५ गते, शुक्रबार

राष्ट्रिय सडक सुरक्षा सम्मेलन हुँदै

काठमाडौ, ५ पुस । आजदेखि राजधानीमा राष्ट्रिय सडक सुरक्षा सम्मेलन हुँदैछ । सम्मेलनमा सडकमा हुने यातायातका साधन दुर्घटना न्यूनिकरणको बारेमा छलफल हुने बताइएको छ ।दुई दिने सम्मेलनमा सरकारी तथा गैरसरकारी शिक्षण संस्थाका विद्यार्थी, पेसाकर्मी र शैक्षिक संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टमा हुने सम्मेलनको बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज […]

२०७० पुष ५ गते, शुक्रबार

माओवादीलाई संविधानसभाको प्रक्रियामा ल्याउ: खुर्सिद

काठमाडौं,३ पुस – भारतीय विदेशमन्त्री सलमान खुर्सिदले संविधानसभाबाहिर रहेका नेकपा-माओवादीसहितका राजनीतिक दललाइ संविधानसभाको प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिएका छन् ।नेकपा-माओवादीसहितका केही दल हाल संविधानसभा प्रक्रियाबाट बाहिर रहेकोतर्फ संकेत गर्दै मन्त्री खुर्सिदले समानुपातिक नामावली तयारीको चरणमा यो सहभागितालाई ख्याल गर्न सुझाएका हुन् । विदेशमन्त्री खुर्सिदले यो धारणा राखेलगत्तै विदेशसचिव सुजाता सिंहले पनि सबै दलको संविधानसभामा सहभागिता रहन […]

२०७० पुष ३ गते, बुधबार

समानुपातिक सभासदको नामावली बुझाउन सात दिन थप

काठमाडौं, १ पुस ।निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ ।आयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको उनले बताए । त्यसअघि सोमबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समिति बैठकको निर्णयअनुसार दलहरुले […]

२०७० पुष १ गते, सोमबार

एमाओवादीका दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं,१ पुष । कास्की जिल्लाका करीब दुई दर्जन एमाओवादी कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा-माओवादीमा प्रवेश गरेका छन् । यसरी नेकपा-माओवादी पार्टीमा समाहित हुने एमाओवादी कार्यकर्ताहरुमा एकीकृत नेकपा माओवादी कास्कीका सदस्य यमप्रसाद नेपाल समेत रहेका छन् । उनको साथमा प्रकाश दुलाल, जीवन पौडेल, कुमार गिरी, सोमनाथ अधिकारी, शिवप्रसाद लामिछाने र कृष्णबहादुर कोइराला समेत करीब दुई दर्जन […]

२०७० पुष १ गते, सोमबार