थबाङबासीले भोट नहाल्ने
रोल्पा,३ मंसिर । जनयुद्धको राजधनीबाट चिनिएको रोल्पा जिल्लाको थवाङमा चुनावमा भोट हाल्न केही घण्टा बाँकी रहँदा पनि न त चुनावी चहलपहल छ न उत्साह नै । थबाङबासीको दिनचर्या पहिलेको जस्तै छ । विहानदेखि साझसम्म आफ्नो घरायसी काममै व्यस्त छन् थबाङबासी । नयाँ कुरा त भएछ भने, आइतबार निर्वाचन गराउन खटिएका कर्मचारी टोलीले निष्पक्ष र धाँधलीरहित […]
२०७० मंसिर ३ गते, सोमबार