राजनीति

कोइराला भारत जादै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला आज भारत भ्रमणमा जाने सो पार्टी जनाएको छ । भारत सरकारको निमन्त्रणामा उच्चस्तरिय राजनीतिक भेटघाटका लागि कोइराला आज अपरान्ह पौन चार बजे एयर इण्डियाको बिमानबाट नयाँ दिल्ली जाने काँग्रेसले जनाएको छ । काँग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठले शुक्रवार एक विज्ञप्ति जारी गरी कोइराला आज भारत जान लागेको जानकारी दिएका […]

२०७० श्रावण २० गते, आईतवार

निर्वाचन आयोगले दिएको समयसीमा सकिँदै

काठमाडौं, ४ भदौ– निर्वाचन आयोगले मंसिर ४ मा हुने संविधानसभा चुनावका लागि राजनीतिक सहमति जुटाउन दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ ।दलहरुबीच सहमति भएपछि अरु कार्यतालिकाका लागि कम्तीमा एकसय २० दिनको समय चाहिने भएकाले आयोगले आजसम्ममा सहमति जुटाउन यसअघि नै दलहरुको ध्यानाकर्षण गराएको थियो ।तर यसबीचमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मात्रै मुख्य दलहरुले सहमति […]

२०७० भाद्र ४ गते, मंगलवार

कोइराला र किरण भेटवार्ता सम्पन्न

काठमाण्डौ ,१९ साउन । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण बीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा शनिवार विहान भएको भेटवार्तामा कोइरालाले अध्यक्ष किरणलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा किरणले मङ्सिर ४ गतेको निर्वाचनलाई स्थगित गरी नयाँ राजनीतिक सहमतिबाट अगाडि बढ्नुपर्ने वताएका थिए ।नेकपा-माओवादी निर्वाचन विरोधी […]

२०७० श्रावण १९ गते, शनिबार

२५ बुँदेविरुद्धको सुनुवाइ भदौ १३ देखि

काठमाडौं ,१८ साउन,। प्रधानन्यायाधीशको अध्यक्षमा चुनावी सरकार गठन गर्ने २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशविरुद्ध परेका सातवटा रिट निवेदनमाथि आगामी भदौ १३ गतेदेखि सर्वोच्च अदालतको विशेष इजलासमा सुनुवाइ हुने भएको छ ।गत बुधबारका लागि तोकिएको पेशीमा दुई विपक्षी पदाधिकारीबाट लिखित जवाफ नआएकाले स्थगित गरिएको थियो । भदौ १३ गतेको लागि पेशी तोकिएको सर्वोच्च अदालतका सहायक […]

२०७० श्रावण १८ गते, शुक्रबार

वार्ताको तयारीमा ३३ दल

काठमाडौ , १८ साउन – सरकारले वार्तामा आउन पत्र पठाएपछि नेकपा माओबादीले वार्ताको तयारी थालेको छ । वार्तमा राख्ने माग र देखाउँने लचकताका बिषयमा रणनीतिको तयारी गर्न नेकपा माओवादी नेतृत्वको मोर्चा छलफलमा जुटेको छ । नेकपा माओबादीको कार्यालय बुद्धनगरमा आज दिउसो बस्ने ३३ दलीय मोर्चाले सरकारको पत्रबारे साझा धारणा तय गर्ने छ । सरकारले मंगलबार […]

२०७० श्रावण १८ गते, शुक्रबार

पूर्वका ४० जिल्लामा आमहड्ताल

काठमाडौ, ३ भदौ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले अरुण पूर्वका नौ जिल्लामा आम हड्ताल आह्वान गरेको छ । मोर्चाले राखेको १६ बुँदे माग पुरा गराउन सरकारसँग आग्रह गर्दै दवावका लागि आमहड्ताल आह्वान गरेको हो ।आमहड्तालका कारण ४० जिल्लाका जनजीवन प्रभावित हुन पुगेको छ । हड्ताका कारण विभिन्न जिल्लाका यातायात, बजार, शिक्षण संस्था तथा उद्योग, कारखाना […]

२०७० भाद्र ३ गते, सोमबार

हेलो सरकारमा गुनासाको चाङ्ग

काठमाडौ, – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले हेलो सरकारमा झण्डै २४ हजार हाराहारीमा गुनासो प्राप्त भएको जनाएका छन् । २०६८ कात्तिक १७ देखि गएको असार मसान्तसम्ममा २३ हजार ९ सय ८३ वटा गुनासो/उजुरी प्राप्त भएको बाँस्कोटाले बताए । यसमध्ये २२ हजार ४ सय ४६ वटा अर्थात ९४ प्रतिशत गुनासो सम्बोधन भएको उनले जानकारी […]

२०७० श्रावण ३२ गते, शुक्रबार

चन्दा आतंक मच्याउने वाइसिएल कार्यकर्ता पक्राउ

चितवन, साउन १६ – चितवन प्रहरीले नारायणगढको लिलाचोकबाट जबरजस्ती चन्दा संकलन गर्दै गरेका एकीकृत नेकपा माओवादीको वाइसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।मंगलबार साँझ चन्दा संकलनका लागि गएका उनीहरुले जबरजस्ति गरेपछि व्यवसायीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वाइसिएल चितवन क्षेत्र नम्बर ३ का इन्चार्ज उत्तम गुरुङसहित भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली, विशाल […]

२०७० श्रावण १६ गते, बुधबार

काँक्रेबिहार सरोकार समितिद्वारा सिंहदरबार घेराउ

काठमाडौं,१५ साउन – सुर्खेतको काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने माग गर्दै संयुक्त सरोकार समितिले सिंहदरबार घेराउ गरेको छ । बिहान ९ बजेदेखि २ घण्टा भएको सिंहदरबार घेराउका कारण यातायात व्यवस्था प्रभावित भएको थियो ।काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्न सरकारले रोक लगाएको विरोधमा काँक्रेबिहार संयुक्त सरोकार समितिले साउन ७ गतेदेखि दवावमूलक कार्यक्रम गर्दै आएको छ । […]

२०७० श्रावण १५ गते, मंगलवार

चार दल र उपेन्द्रको मोर्चावीच बार्ता हुँदै

काठमाण्डौ, ३१ साउन। प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाबीचको आज वार्ता साँझ ५ बजे नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा हुने भएको छ ।हिजो साँझ भएको वार्ता औपचारिकरूपमा वार्ता विषयवस्तुमै प्रवेश नगरी टुङ्गिएको थियो । वार्ता सहमति नजिक पुगेको भनिएपछि राजनीतिक समिति र यादव नेतृत्वको मोर्चावीच आआफ्ना अडान कायमै […]

२०७० श्रावण ३१ गते, बिहीबार