कोइराला पदभार ग्रहण गर्दै
काठमाडौं ,२८ माघ।आज नव निर्वाचति प्रधानमन्त्री सुशील कोइरालाले पदभार ग्रहण गर्ने भएका छ । कोइरालाले आज दिउँसो राष्ट्रपति निवासमा हुने विशेष कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रालय भागबन्डाका विषयमा एमालेसँग केही विवाद उत्पन्न भएपनि अहिले त्यसलाई मिलाउन कांग्रेस र एमाले नेताहरु लागि परेका छन् । एमालेसँगको विवाद मिले […]
२०७० माघ २८ गते, मंगलवार