राजनीति

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ । दलका नेता, प्रमुख सचेतक, कार्य व्यवस्था तथा परामर्श समितिमा सदस्यसँग भएको छलफलमा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिईन […]

२०८० फाल्गुन २६ गते, शनिबार

थप २ हजार ६७४ जनालाई सहिद घोषणा

काठमाडौँ । गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम थप दुई हजार ५७४ जना सहिदहरूको विवरण राजपत्रमा प्रकाशन भएको छ ।राजपत्रमा भनिएको छ-“नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका २,६७४ जना व्यक्तिहरूलाई सम्मानस्वरूप नेपाल सरकारले मिति २०८०।९।२४ मा सहिद घोषणा गर्ने निर्णय गरेकोले यो […]

२०८० फाल्गुन २६ गते, शनिबार

वर्तमान राजनीतिक संकटको कारक दलाल पूँजीवादी संसदिय व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देशको स्वाधिनता र जनताको जीवनमा गंभिर संकट आएको र यसको कारक दलाल पूँजीवादी संसदिय व्यवस्था भएको ठोकुवा गरेका छन। ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा आयोजित ‘वर्तमान राष्ट्रिय संकट र निकास’ विषयक अन्तरकृया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता सुमनसिंह सीले […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

‘समाजवादको यात्रामा महिलाहरु लामवद्ध हुनुको बिकल्प छैन ‘

काठमाडौँ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सीले समाजवादी मोर्चालाई सशक्त बनाउँदै समाजवादको यात्रामा महिलाहरु लामवद्ध हुनुको बिकल्प नभएको बताएकी छन । समाजवादी मोर्चा सम्बद्ध महिला संगठनहरुद्वारा बिहीबार गोर्खामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।नेता भृकुटी सीले नेपालमा समाजवादी व्यवस्था स्थापना नभएसम्म महिलाहरुको मुक्ति […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनको ऐतिहासिक दिन

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन भएको बताएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन्।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका छन्। भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली पुगेका डा. भट्टराईले आफ्नो समस्या समाधानका लागि काठमाडौं आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने न्हान्दै गरिब निमुखाहरुलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कब्जा गर्ने क्रम रोकिनुपर्ने बताए। उनले […]

२०८० फाल्गुन २४ गते, बिहीबार

सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

काठमाडौँ । पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताईन ।उनले भनिन […]

२०८० फाल्गुन २४ गते, बिहीबार

‘दलाल पुँजीवादले जनताका विरुद्ध जस्तो सुकै कदम चाल्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य एटम सीले दलाल पुँजीवादले पैसाको लागि जनताका विरुद्ध जस्तो सुकै कामहरु चाल्ने गरेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा बुधबार आयोजना गरेको ‘बर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।नेता एटमले […]

२०८० फाल्गुन २४ गते, बिहीबार

वर्तमान राजनीतिक संकटको नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी ब्युरो इन्चार्ज तथा पोलिटब्यूरो सदस्य विकिरण सीले वर्तमान राजनीतिक संकटको नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन । नेकपा धौलागिरी ब्युरो अन्तर्गत बागलुङको गलकोट नगरपालिकामा मङलबार आयोजित ‘राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता […]

२०८० फाल्गुन २३ गते, बुधबार

एनसेलको ठगीविरुद्धको संघर्ष गर्दा जेल परेका चार जना रिहा: नेकपाद्वारा स्वागत

काठमाडौँ । एनसेलको करछली तथा ठगीविरुद्ध संघर्ष गर्दा जेल परेका नेकपाका ४ जना कार्यकर्ता रिहा भएका छन् । ललितपुर जिल्ला अदालतले सफाई दिएपछि मंगलबार दिउसो उनीहरु रिहा भएका हुन् । सोमबार ललितपुर जिल्ला अदालतका न्यायाधीश रिताकुमारी बर्खेलको इजलासले दाबी नपुग्ने भन्दै विप्लव नेतृत्वको नेकपा चार जना कार्यकतालाई सफाई दिएको थियो । नख्खु कारागारमा रहेका सुर्य […]

२०८० फाल्गुन २३ गते, बुधबार