`विश्व शान्तिका लागि समाजवाद´ भन्दै प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विश्वमा अहिले शक्ति रास्ट्रहरुबीच होडबाजी र प्रतिस्पर्धा बढ्दै गएर विश्वयुद्धको खतरा मडारिरहेकोले त्यसलाई रोक्न समाजवाद आवश्यक रहेको भन्दै धनगढी र महेन्द्रनगरमा प्रदर्शन गरेको छ। सो पार्टीले सोमबार स्थानीय युवा, विद्यार्थी , नागरिक समाज सहित उक्त प्रदर्शन गरेको हो। पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्ध, युक्रेन युद्द,इजरायल- इरान संघर्ष जस्ता लडाइमा नेपाली […]
२०८१ जेष्ठ ८ गते, मंगलवार