समाज

विश्व माटो दिवस मनाईदै

काठमाडौँ। विश्व माटो दिवस मनाउन सुरु गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ‘विश्व माटो दिवस २०२३’ मनाउन लागेको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यसपटक आजदेखि मङ्सिर १९ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको जानकारी […]

२०८० मंसिर १६ गते, शनिबार

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ । सिद्धार्थ बोर्डिङ स्कुल रुपन्देहीको स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया […]

२०८० मंसिर १६ गते, शनिबार

पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ […]

२०८० मंसिर १६ गते, शनिबार

क्यान्सर पीडित बेलपुराको उपचारमा सहयोगको अपिल

काठमाडौँ । कालिकोट रास्कोट नगरपालिका ८ बड्ढुङ्गा की क्यान्सर पीडित दलित महिला बेलपुरा टमट्टाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । बायाँ खुट्टामा क्यान्सर भई खुट्टानै गुमाएकी ३५ वर्षीय बेलपुरा टमट्टाको थप उपचारका लागि आर्थिक अभावले समस्या भएको हो । उनको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । बेलपुराको आर्थिक अभावले अस्पतालको गरिब […]

२०८० मंसिर १६ गते, शनिबार

इपिएसमार्फत दक्षिण कोरियाले थप दुई क्षेत्रमा नेपाली युवा लैजाने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको […]

२०८० मंसिर १४ गते, बिहीबार

चिसो बढ्यो : हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ । विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।आज दिउँसो […]

२०८० मंसिर १४ गते, बिहीबार

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ । महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ ।सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, […]

२०८० मंसिर १३ गते, बुधबार

देशभरका कारागारमा योग शिविर चलाइने

काठमाडौँ । देशभरका कारागारमा योग शिविर सञ्चालन गरिने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वःजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुने भएको छ।उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्वप्रहरी […]

२०८० मंसिर १२ गते, मंगलवार

मिटर ब्याजी शेख मुनिर अहमद खान पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्र बहादुर पालका अनुसार धनगढीका कुख्यात मिटर ब्याजी शेख मुनिर अहदम खानलाई प्रहरीले पक्राउ परेका छन । गाडी कब्जा गरेको अभियोगमा अहमद खानलाई बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेको अबश्थामा उनलाई त्यहीबाट नियन्त्रण गरिएको प्रहरीले बताएको छ ।कैलालीका प्रहरी प्रमुख पालले एक जनाको गाडी कब्जा गरेको आरोपमा […]

२०८० मंसिर १२ गते, मंगलवार

सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै आगो बाल्न निषेध गरेको हो । अटेर गरेमा पहिलो पटकमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिर्न लगाइने महानगरपालिकाको चेतावनी छ ।जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर […]

२०८० मंसिर १२ गते, मंगलवार