पोखरामा २५ औं साँस्कृतिक प्रतिरोध दिवस सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रिय समिती र नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्यूरोको संयुक्त आयोजनामा २५ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । २०५५ साल चैत्र ५ गते ७ जनाकलाकारहरुको सहादत भएको दिनको सम्झनामा महासङघले हरेक वर्ष चैत्र ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउदै आएको छ । त्यसैगरी यस वर्ष पनि […]
२०७९ चैत्र ६ गते, सोमबार