समाज

ललितपुर महानगरका शिक्षा अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत पौडेललाई बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

आज ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस नेपालमा पनि विविभि कार्यक्रमको आयोजना गरि मनाइदैछ । नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाउँदैछन् । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक […]

२०७९ फाल्गुन २४ गते, बुधबार

पुस्पलाल अध्ययन समाजद्वारा चिनिया प्रतिनिधिमण्डललाई स्वागत

काठमाडौं । पुस्पलाल अध्ययन समाजले नेपाल भ्रमणमा आएका चिनिया प्रतिनिधिमण्डलका सदस्यहरु मास्टर चु , मिस वाङ र मिस चु लाई स्वागत तथा भेटघाट गरेको जानेको छ । उक्त अवसरमा चिनिया पाहुनाहरुलाई समाजका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा कमरेड पुष्पलालका फोटोहरु प्रदान गरेर सम्मान गरिएको थियो । यस स्वागत कार्यक्रममा पुष्पलाल अध्ययन समाजका पदाधिकारीहरु र उपलब्ध केन्द्रीय सदस्यहरुको […]

२०७९ फाल्गुन २३ गते, मंगलवार

जनपत्रकार संगठनद्वारा आयोजित आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले लम्कीमा संचालन गरेको आधारभूत पत्रकारिता तालिम मंगलवार सकिएको छ ।फागनु २० गते देखि सुरु भएको तालिममा समाचार,समाचार लेखन,समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा, रिपोर्ट लेखन,फिचर लेखन लगायतका विषयमा विद्यागत तालिम दिएको थियो । तालिमलाई जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विकले सहजिकरण गरेका थिए । तालिमको मंगलवार एक औपचारिक […]

२०७९ फाल्गुन २३ गते, मंगलवार

तराईमा होली मनाइँदै

काठमाडौं । तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा हिजो होली मनाइएको थियो ।तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । यसैबीच, धनुषाको जनकपुरधाममा दुई दिने होली महोत्सव सुरु भएको छ । मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको […]

२०७९ फाल्गुन २३ गते, मंगलवार

आज होली : हिमाली-पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व साेमबार हिमाली-पहाडी जिल्लामा हर्षोल्लासका साथ एक-आपसमा रङ र लोला खेलेर मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व साेमबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाउने परम्परा रहेकाे हाे । साेही पर्वका अवसरमा साेमबार काठमाडौंको वसन्तपुरमा […]

२०७९ फाल्गुन २२ गते, सोमबार

नेकपा मकवानपुरद्वारा सहिद परिवारलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारलाई सम्मान पत्रसहित मायाको चिनो वितरण गर्दै सहिद सप्ताह समापन गरेको छ । पार्टीले फाल्गुन १४ गते सहिद सप्ताह उद्घाटन गरेको थियो । साताभरी शहिद परिवारसँग भेटघाट गर्दै आज सहिद सप्ताहको अन्तिम दिन समापन कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनयुद्ध र एकीकृत जनक्रान्तिका महान सहिदहरुको उच्च […]

२०७९ फाल्गुन २२ गते, सोमबार

नेकपा कास्कीद्वारा सहिद परिवारलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कास्कीले सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान देखि विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाएको छ । सहिद सप्ताहको अन्तीम दिन आईतवार जिल्लामा एक कार्यक्रमको आयोजना गरेर नेकपाले सहिद सप्ताह मनाएको हो।नेकपाले फागुन १४ गते देखि सुरु भएको सहिद सप्ताहको अवसरमा जिल्लामा अन्तरक्रिया, सहिद तथा बेपत्ता परिवारलाई सम्मान,घरदैलो तथा भेटघाट,शैक्षिक सामग्री वितरण,ज्ञापनपत्र […]

२०७९ फाल्गुन २२ गते, सोमबार

यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाडा लिने ५ जनालाई बल्खुबाट नियन्त्रणमा लिएको छ । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने […]

२०७९ फाल्गुन २० गते, शनिबार

पशुपतिका अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण […]

२०७९ फाल्गुन १९ गते, शुक्रबार