बैंक तथा वित्तीय संस्थाकाे शाेषण विरूद्व उदयपुरमा प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बैंक तथा वित्तीय संस्थाकाे शाेषणविरूद्व प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट शुरू भएको विराेध प्रदर्शन बजार परिक्रमा गरि पिपलचोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त विराेध सभालाई सम्वाेधन गर्दै नेकपाका उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले देशमा भएको महंगी, भ्रष्टाचार, कालोबजारी, मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको चर्को शाेषण […]
२०७९ फाल्गुन १६ गते, मंगलवार