समाज

बाल दिवसको नारा तय

काठमाडाैं । सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिए । नेपालले सन् १९९० सेप्टेम्बर […]

२०७९ भाद्र १६ गते, बिहीबार

आज ऋषि पञ्चमी

काठमाडौं । आज भाद्रशुक्ल पञ्चमीका अर्थात ऋषि पञ्चमी। सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । आज व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक पूजा गर्ने र ब्राह्मणलाई दानदक्षिणा दिनुका साथै […]

२०७९ भाद्र १६ गते, बिहीबार

आज गणेश चतुर्थी पर्व

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव […]

२०७९ भाद्र १५ गते, बुधबार

राष्ट्रिय मुस्लिम मुक्तिमोर्चा नेपालकाे अध्यक्षमा अजमाहामद मियाँ चयन

काठमाडौं । नेकपानिकट राष्ट्रिय मुस्लिम मुक्तिमोर्चा नेपालकाे दाेस्राे राष्ट्रिय भेलाले अजमाहामद मियाँकाे नेतृत्वमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरेकोे छ । भेलालाई सम्बाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले वर्गीय उत्पीडित जातिहरुलाई मुक्ति दिने व्यवस्था वैज्ञानिक समाजवाद भएकाले दलाल पुँजीवादी व्यवस्थाकाे अन्त्य गरि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउनुकाे विकल्प नभएको बताए ।कृतिले […]

२०७९ भाद्र १५ गते, बुधबार

चामुन्डा विन्द्रासैनी नगर वार्ड नं५ काे भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,दैलेख अन्तरगत चामुन्डा विन्द्रासैनी नगर पालिका वार्ड नं५ काे भेला सम्पन्न भएकाे छ । भेलाबाट प्रमाेद कार्कीकाे नेतृत्वमा ५ सदस्यीय वार्ड समिति निर्वाचित भएकाे छ।उक्त भेलाका प्रमुख अतिथि नेकपा दैलेखका सदस्य प्रकाशले देशकाे स्वाधिनता र जनताकाे मुक्तिका लागि अाफुहरु जस्ताेसुकै मुल्य चुकाउन तयार भएकाे कुरा वताए ।शेर वहादुर देउवा नेतृत्वकाे […]

२०७९ भाद्र १४ गते, मंगलवार

तीज सुरू : आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आजदेखि सुरू भएको छ । तीजको पहिलो दिन आज मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने […]

२०७९ भाद्र १३ गते, सोमबार

नेकपा सिन्धुलीको पाचौँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको पाचौँ जिल्ला सम्मेलनले गोपाल ब्लोनको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । मनु अछामी, जीवन नेपाली र कपिल वाइबा रहेको ३ सदस्यीय अध्यक्षमन्डलको नेतृत्वमा बन्द सत्र सञ्चालन भएको थियो ।जसको मूल नारा नयाँ विचार, नयाँ क्रान्ति हाम्रो अभियान ! देश र जनताको मुक्तिका लागि पाचौँ जिल्ला सम्मेलन […]

२०७९ भाद्र १३ गते, सोमबार

नेकपा ललितपुर महानगरको नवौ भेला सम्पन्न

काठमाडौं । ललितपुर महानगरको ऐतिहासिक नवौं भेला महासचिवको निवास हरिसिद्धिमा महानगर सेक्रेटरी महेशराज बज्राचार्यको अधक्ष्यतामा सम्पन्न भएको छ । कैलाशद्धारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कमरेड हितमान र विषेश अतिथि केन्द्रीय स्कूलिङ विभाग सदस्य विपिन अतिथिहरु ललितपुर जिल्ला सेक्रेटरी ललित नेवा मुक्ति मोर्चा ललितपुर जिल्ला अधक्ष्य विकेश, […]

२०७९ भाद्र १३ गते, सोमबार

आज बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने दिन । आज छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आज शनिबारको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । आज बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ […]

२०७९ भाद्र ११ गते, शनिबार

दसैँका लागि ३ हजार खसी बोका ल्याइने, विक्री घटस्थापनादेखि

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षको दसैँका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ। उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा […]

२०७९ भाद्र १० गते, शुक्रबार