जातिय विभेदको पराकाष्ठा : नवरात्री बस्न गएका सुनारमाथि कुटपीट र लुटपाट
काठमाडाैं । बाजुरामा नवरात्री बस्न गएका टेकेन्द्र सुनारलाई वडा अध्यक्षको समुहले जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको छ । बाजुराको त्रिबेणी नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडीको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातिय विभेद गर्दै उनिसंग भएको नगद ६० हजार लुटपाट गरेको पीडित सुनारले बताएका छन ।बाजुराको त्रिबेणी […]
२०७९ आश्विन १३ गते, बिहीबार