अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै
काठमाडौं । आज सेप्टेम्बर २१ अर्थात् अन्तर्राष्ट्रिय शान्ति दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ […]
२०७९ आश्विन ५ गते, बुधबार