समाज

बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाको भेला सम्पन्न

काठमाडौँ । जनमतसङ्ग्रहका लागि सङठन सुदृढ तथा बिस्तार अभियानका क्रममा उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । नेकपाको आयोजनामा पुस २४ गते बेलका नगरपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न भएको हो । भेलाले गणेश घिमिरेको अध्यक्षतामा १५ सदस्यीय युवा सङ्गठन नेपाल बेलका नगर कमिटी, गोबिन्द ठाकुरको अध्यक्षतामा ११ सदस्यीय […]

२०७८ पुष २५ गते, आईतवार

ओमिक्रोन भेरियन्ट बढ्दै गए ‘स्मार्ट लकडाउन’

काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको हो । बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा […]

२०७८ पुष २४ गते, शनिबार

सांकेतिक संघर्षमा मजदुर संघ

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले सांकेतिक संघर्ष सुरु गरेको छ। हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका R.M. Chemical Nepal PVT. LTD. का महाप्रबन्धक बिरेन्द्र सिंहको ज्यादती र मनोमानी विरुद्ध प्रदर्शन गरेको हो। सिंहले उक्त कम्पनीमा कार्यरत श्रमिक कुल प्रसाद गौतमलाई विना कारण गैर न्यायिक गरेका थिए। निलम्बन गर्नु अगाडि […]

२०७८ पुष २४ गते, शनिबार

पश्चिम नेपालमा वर्षा र हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ । बाग्मती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा […]

२०७८ पुष २२ गते, बिहीबार

सडकमा फोहोर फाल्नेमाथि निगरानी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घर र होटल रेस्टुरेन्टको फोहोर सडक किनारमा ल्याएर राख्नेमाथि रात्रिकालीन अनुगमन सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीमा यसरी फोहोर राख्दै आएका र स्थानीयबीच कुटपिट भएपछि महानगरपालिकाले रात्रिकालीन अनुगमन गरिरहेको जानकारी दिएको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार लगानी बोर्डमार्फत काठमाडौँ उपत्यकाको फोहोर निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिने […]

२०७८ पुष २१ गते, बुधबार

‘दिलमाया बम्जन वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले दिलमाया बम्जन नेपालको समग्र वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना भएको बताएकी छिन् । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीद्वारा रामेछापको बेथान पानीघाटमा आयोजित जनयुद्धकी प्रथम छापामार योद्धा सहिद दिलमाया बम्जनको २६ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

२०७८ पुष २१ गते, बुधबार

युवा संगठनद्वारा इलाममा संगठन सुदृढ तथा विस्तार अभियान तिव्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको “जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत २ महिनाको अभियानमा इलाम र झापामा के्िरद्रत अभियान टिम नं. २ ले अभियानको प्रारम्भमा इलामको चुलाचुली गाउँपालिकामा सङ्गठन सुदृढ तथा विस्तार र भित्तेलेखन गतिविधिलाई तीव्र पारेको छ । पुस १२ गते साँझ चुलाचुली प्रवेश गरेको अभियान टिमले […]

२०७८ पुष १७ गते, शनिबार

आज तमु ल्होसार

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। गुरुङ समुदायले आज विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु गरी तमु ल्होसार मनाउदैछन ।यसै अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधवारको बैठकले ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को […]

२०७८ पुष १५ गते, बिहीबार

नवराज विकसहित पाँच जनाको सम्झनामा स्मृति गेट !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश समितिले नवराज विकसहित ६ जनाको रुकुम पश्चिममा स्मृति गेट निर्माण गर्ने निर्णय गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश संयोजक धबिन्द्र विकको अध्यक्षतामा आइतबार बसेको कर्णाली प्रदेश प्रथम पूर्ण बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकबाट पार्टीको समर्थनमा रहेका घरबारविहिन तीन […]

२०७८ पुष १४ गते, बुधबार

काठमाडौंबाट हुने उडानहरु प्रभावित

काठमाडौं । आज बिहानैदेखि काठमाडौंसहित देशभर भइरहेको वर्षाका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् ।रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका हुन् । डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् […]

२०७८ पुष १४ गते, बुधबार