नेकपा ओखलढुंगाको सेक्रेटरीमा दिनेश
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगा जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुंगा,उदयपुर ईन्चार्ज तथा कार्यक्रमको प्रमुख अतिथि विबेक कुमालले मैनबति बालेर कार्यक्रम उदघाट्न गरेका थिए। उक्त सम्मेलनले पुन:दिनेश सारुलाई नयाँ नेतृत्व निर्वाचित गर्दै शुक्रबार सम्पन्न भएको छ । दिनेशको नेतृत्वमा १३ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित गरेको […]
२०७९ भाद्र १८ गते, शनिबार