नेपाल बन्दको पूर्व सन्ध्यामा देशभर मशाल जुलुस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा देशव्यापी मशाल जुलुस गरेका छन । काठमाडौंमा चावहिल, गङ्गवु बसपार्क, कलंकी, बागबजार लगायतको स्थानहरुमा मशाल जुलुस निकालिएको थियो । त्यसैगरी ललितपुरमा नेपाल कम्युनिस्ट पार्टीले मसालजुलुस निकालेको छ । पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज हितमानको नेतृत्वमा ललितपुरको लगनखेल, सातदोबाटो, हरिसिद्धी […]
२०७९ भाद्र ७ गते, मंगलवार