नख्खु कारागारभित्र नाराबाजी !
काठमाडौं । ललितपुरस्थित नख्खु कारागार कैदी बन्दीहरूको नाराबाजी र प्रदर्शनका कारण अस्तव्यस्त बनेको छ । कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाइके फेर्न माग गरेका छन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गरेको भन्दै उनीहरुले नाराबाजी गर्दा दुई समूहबीच झडप भएको कारागार प्रशासनका एक कर्मचारीले भने । ४ सयभन्दा धेरै […]
२०७९ श्रावण २५ गते, बुधबार