नेकपा शुक्लाफाँटा नगर समितिकाे तेस्राे सम्मेलन सम्पन्न
काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीको नगर सम्मेलन सम्पन्न भएको छ । उक्त शुक्लाफाटा नगर समितिकाे तेस्राे सम्मेलनले नन्दराम वडलाई नगर सचिव चयन गर्दै १७ सदस्य नगर समिति गठन गरेको नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश मल्लले बताए । सचिव मल्लले भने,“ हाम्रो कञ्चनपुर जिल्ला पार्टी जिल्लाका विभिन्न नगर समिति भेला , वडा […]
२०७९ श्रावण ३१ गते, मंगलवार